Letter to my Dear life

Even If I lost myself, I hope I can always love my dear life as always and also hope it never changes.

NORMS LEADING TO SILENT OPPRESSION 

Arguments such as “this is our culture, and its protection are necessary “might
arise but the question is should we treat a wild animal as a pet that harms more
than it protects?

WHAT IF WE TURNED INTO ZOMBIES AFTER BEING VACCINATED

–Sakar Dahal,1st Semester IN 2019 a virus called SARS COV-2(Severe acute respiratory syndrome coronavirus 2)emerged out of nowhere,different conspiracy theories came out about its existence.Researcher believe it was created accidentally due to some disfunctions in the laboratory of china..However it spread all over the world leading to millions of death as well as life long…

IS BEING A GIRL A SIN?

Sonika Neupane, 1st Semester, B.A., LL. B She may be a daughter, a sister, your companion, your co-worker, a spouse, a mother, essentially “strong and impenitent”, each special and uncommon in her way. And nowadays she is feeling less shielded by her individuals, she has stories of enduring from savagery, but once more is cleared out noiseless as she is worried about the results if she talks out about her terrible encounter. Yes, it has undoubtedly affected someone truly near to you; she can be your companion, indeed your family part, your neighbor, or somebody whom you share your…

Domestic Violence; A Vicious Circle of Abuse

-Aastha Itani If I were to ask you what hurts the most, bruises on the body or wounds of the heart and scars on the mind, what would you say? When it comes to pain, ‘neither’ is the only right answer. Why would you suffer when you don’t choose to? No one deserves to be…

भाग्यमा नभएको चिट्ठी ( a letter by a father to his daughter )

-अस्मिता हिङमाङ परियार आलोचनाले पाइला कहिले नडग्माओसतिम्रो निम्ति म छु निम छु तिम्रो सफलताको बाटो हिड्ने सहयात्रीम हुनेछु तिम्रा हार, जित, रोदन, पिडा सबैमा हौसला दिने साथी गन्तव्यमा पुग्न खोज्दा हजारौं काडाँहरुले बाटो रोक्लानतर तिमी नआतिनु, तेहि बाटो हिड्नुम हुनेछु ती काडाँसरि समस्यालाई गुलाबको फुलमा परिणत गर्न तिमी र तिमीले देखेको हरेक सपनालाई आफ्नै जिवनको…

जिवन किन बाच्ने ?

-हृदयन्द्र जङ्ग शाही कसैले “जिवन के हो ? प्रेम के हो ?” भनेर सोध्यो भने स्कलर्सको परिभाषा कन्ठ गरेर भने जस्तो सजिलो छैन । सबैको आ-आफ्नो भोगाइ र अनुभवको आधारमा यसको बुझाइ फरक छ । कसैले जिवन सुन्दर फुल हो भन्लान, कसैले जिवन आशा नै आशाको किरण हो भन्लान त कसैले सुख र दुख को…

Dear Dream

Wordsmith: Chanda Magar, First Semester There I stand, baffled, for just one answerIt’s always the silent cosmic chaos, I only hearAll bizarre, left no trail, no room for dreamerI’m trapped in this shackles of violence, brings me tearAlas! This forbidden kingdom, too coldMakes me weak, where am I to lead on this road? In this…

डीसमेनोरिया

मेरो हेराइ, बोलाइ, हिँडाइ र शरीरका एक एक अंग कति बेला रुपान्तरित भए, मैले पत्तै पाइनँ। पहिला घर बाहिरको पेटीमा नुहाउने म हुर्किन थालेपछि किशोरावस्थामा बाथरुमको ढोका लगाएर नुहाउने थालेँ।

कोरोनाको बिचमा अल्झिएको मेरो दैनिकी र मेरा साथीहरू

लेखिका : विनिता सेवा, सातौँ सेमेस्टर आज फेरि त्यही व्यस्थ दिनहरुको सम्झनाको झल्को फेरि यो मस्तिष्कमा आइरहेको छजुन दिनहरुमा आफुलाई आफुसङ्ग समय नपाएको भन्थेँ तर आज त्यही दिनको यादहरुले सताइरहेको छ कति मज्जाको दिन थिए आहा!! सम्झेर नै खुसी अनि आनन्द लागेर आउँछत्यी दिनहरुमा फेरि फर्केर जाने मौका कहिले मिल्ने होला ?? भन्ने प्रश्नले सार्है…

पहिचान

-सिरीशा श्रेष्ठ ( BALLB, 5th Year) दिनभरि ज्याला मज्दुरी गरेर सिता तरकारी किनेर घर फर्किन्दै थिई । उनी घरको ढोका भित्र मात्र के पसेकि थिईन् रमेश एक्कसि रिसले चुर भएर बसिराखेको थियो । उसले सितालाई देख्ने बितिकै दुई झापड  र बुवाङ्‌ग लाताले हान्यो। दिन भरि काम गरेकी बिचरी सिताको शरीरमा कुनै शक्ति थिएन उनी निक्कै…

‘झटारो’

-मन्जिल कन्दङवा (बी.ए.एलएल.बी तेस्रो सिमेष्टर) देशमा पानी जहाज, रेल आउँदैै छझापा (दामक)मा अरबौँ, अरबको विकासे बजेटअझै पनि, सरकारले केही विकास गरेन भनेको सुन्दामलाई आश्चर्य लाग्छ, मलाई ताजुब लाग्छ । सम्माननीय पद, अपमाननीय फैसलाभयो न्याययीक टिप्पणी, अदालतको अवहेलना रे !न्यायलयलाई अन्यायलयमा रुपानतरण गरेको देख्दामलाई आश्चर्य लाग्छ, मलाई ताजुब लाग्छ । थाहा पाए; अरबौँको भ्रष्टचार हुन लागेको,…

CORONA: An invisible Frenemy

Hurrying to reach colleges in time, Gossiping with friends in between class lecture at nine, Enjoying street foods, adding them to stories. Having fun with group of friends with zero regrets…

Plummet In Fondness

It was a ride without those warning signs and bells, There weren’t any boards or any signals, All I knew was these mixed signals that I see and got more and more confused, And here at this moment nor I can control nor I can manage…

खुल्ला प्रेमपत्र!!!

तिमी फूल हैनौँ, तर फूल भन्दा कम पनि छैनौँ, तिमी म हैनौँ, तर म भन्दा फरक पनि छैनौँ।। यत्रतत्र सर्वत्र उपलब्ध यो प्रेमपत्रको तिमीलाई मुख्य पात्र बनाएको छु…

चोखो माया घट्ने रहेछ

-निश्चल पौडेल दिउरेमा उम्लिदै गरेको पानी पनि घट्ने रहेछ सूर्य अस्ताउँदै गर्दा दिनको चमक पनि घट्ने रहेछ माया त तिमीलाई मैले बेजोड गर्दथिए तर  समय बित्दै गर्दा त्यही माया पनि घट्ने रहेछ बाबुआमाले बालापनको इच्छा पूरा नगर्दिदा सार्है रिसाएको म जब व्यवहार बुझ्दै गए त्यही बालापनको रिस पनि घट्ने रहेछ हो, गोरु जोतेर मलाई हुर्काउनु…

TEEN SUICIDE

“Girls cry out for help, while boys are taught to be tough and never act like a girl,”